साथीहरूले परिस्थिति बुझ्नुहुन्छ, सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गरेका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सबै नेताहरूसँग आफू संवादमा रहेको...
Comment
Liked by: