कूटनीतिक राहदानीबारे सभामुखले गरे दलका प्रतिनिधिसँग छलफल, दुरुपयोग रोक्न कानुन संशोधन गर्ने
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । सभामुख डीपी अर्यालको प्रतिनिधि सभामा सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिसँग छलफल गरेका छन् । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा भएको छलफलले तत्कालका लागि विद्यमान...
Comment
Liked by: