सरकारको लक्षण राम्रो देखिएन, जनतामा निराशा छ : माधव नेपाल
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सरकार गठन भएको केही समय बितिसक्दा पनि जनताका चाहना र आकाङ्क्षाहरू पूरा हुन...
Comment
Liked by: