चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक ...
Comment
Liked by: