कांग्रेसले भन्यो: गृहमन्त्रीको राजीनामा माग्दा पक्राउ परेका नेविसंघ नेताको तत्काल रिहा होस्
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै सिंहदरबार परिसरमा प्रदर्शन गर्न पुगेका नेविसंघ नेताहर...
Comment
Liked by: