ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
onlinekhabar.com
. १ घण्टा अघि
९ वैशाख, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति...
Comment
Liked by: