प्रोफेसनल ध्वनिको नयाँ अनुभव : सेनहाइजरको नयाँ हेडफोन किन विशेष ?
ictsamachar.com
. २ घण्टा अघि
काठमाडौं । सेनहाइजरले अडियो प्रोफेसनलका लागि HD 480 Pro हेडफोन सार्वजनिक गरेको छ । यो HD 490 Pro को क्लोज्ड-ब्याक संस्करण हो र स्टुडियो तथा लाइभ प्रयोगका लागि रेकर्डिङ, मोनिटरिङ र मिक्सिङमा उपयोगी ...
Comment
Liked by: