सुधन गुरुङको राजीनामा सकारात्मक, अमरेश सिंहलाई गृहमन्त्री बनाउनुपर्छ: महेश बस्नेत
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेकपा एमालेका सचिव महेश बस्नेतले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदम भनेका छन्। उनले रिक्त रहेको गृहमन्त्रीको जिम्मेवारी अमरेशकुमार सिंहलाई दिन उपयुक्त हुने सुझाव समेत दिएका...
Comment
Liked by: