चुनावमा धक्का खायौं, अब आचरण सुधारेर जनतामा जान्छौं– विष्णु पौडेल
setopati.com
. १ घण्टा अघि
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले चुनावमा गम्भीर धक्का खाएको भन्दै अब विचार, संगठन, आचरण, कार्यशैली सबै हिसाबले रुपान्तरित भएर जनतामा जाने बताएका छन्। नेकपा स्थापनाको ७७ औं वर्षगाँठक...
Comment
Liked by: