अब च्याटजीपीटी इमेजेज २.० ले शुद्ध अक्षर र जटिल डिजाइन बनाउने
onlinekhabar.com
. २ घण्टा अघि
एआईबाट तस्वीर बनाउँदा अक्षरहरू र शब्दको हिज्जे बिग्रने समस्या अब समाधान हुने दिशामा अघि बढेको छ। ओपनएआई ले सार्वजनिक गरेको नयाँ ‘इमेजेज २.०’ मोडलले तस्वीरभित्रका साना अक्षर, आइकन र जटिल डिजाइनहरूल...
Comment
Liked by: