एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ओमानसँग पराजित
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
ओमानसँग भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको छ। बुधबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा २१० रन बनाएर अलआउट भयो। ...
Comment
Liked by: