यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ
nepalpress.com
. २ घण्टा अघि
रौतहट । गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरभित्र सेवाग्राहीलाई झन्झट दिँदै विभिन्न प्रलोभनमा पारेर काम गरिदिने बहानामा रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
...
Comment
Liked by: