होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता
onlinekhabar.com
. ५ घण्टा अघि
९ वैशाख, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा इरानले ती कार्गो जहाजमा हमला गरेर दुई जहाज नियन्त्रणमा लिएपछि तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले...
Comment
Liked by: