खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, पैसा जम्मा गर्दा बैंकमा जस्तै ब्याज आउने
techpana.com
. ४ घण्टा अघि
काठमाडौँ । डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ (आइएमई खल्ती लिमिटेड) ले नेपाली वालेटमा रहेको ब्यालेन्समा ब्याज दिने सुविधा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा अ...
Comment
Liked by: