काठमाडौँ उपत्यकामा वैशाख १५ देखि पठनपाठन सुरु गर्न मेयर फोरमको आग्रह
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ उपत्यका मेयर्स फोरमले उपत्यकाभित्रका सबै पालिकाहरूलाई वैशाख १५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
Comment
Liked by: