ब्याटिङ धर्मराउँदा नेपाल ए टोली ओमानसँग पराजित
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौंस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । ओमान...
सम्बन्धित विषयहरू
Comment
Liked by: