वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिष...
Comment
Liked by: