साढे १४ किलो चरेससहित चार जना पक्राउ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बस पार्क नजिकैबाट साढे १४ किलो चरेससहित चार जना पक्राउ परेका छन्। प्रहरीले गोप्य सूचनाका आधारमा भारत लानका लागि शरीर र झोलामा राखिएको अवस्थामा १४ किलो ४२७ ग्राम...
Comment
Liked by: