फछ्यौट नभएका फाइलको विवरण र गुनासो हेलो सरकारमा दिन सकिने
lokaantar.com
. २ घण्टा अघि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शून्य बाँकी फाइल सप्ताह अभियानको अवधिमा फछ्यौट हुन नसकेका फाइलहरूको सम्बन्धमा गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ। चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म ...
Comment
Liked by: