भाषाका सवालमा संविधानका धाराहरू बाझिएकाले संशोधन आवश्यक : भाषा विज्ञ ठाकुर
onlinekhabar.com
. २ घण्टा अघि
९ वैशाख, काठमाडौं । संविधानले नेपालमा बोलिने भाषाहरूलाई मौलिक हकअन्तर्गत समेटे पनि यसको निर्माणकालदेखि नै राज्य यस विषयमा अपेक्षित रूपमा संवेदनशील बन्न नसकेको भाषा विज्ञ डा. गोपाल ठाकुरले बताएका छन...
Comment
Liked by: