पाक्दैछ भक्का
hamrakura.com
. ८ घण्टा अघि
बेलबारी । मोरङको लक्ष्मीमार्गस्थित राजवंशी समुदायकी महिला सडक परिसरमा भक्का पकाउँदै देखिएकी छिन् । चामलको पिठोबाट बनाइने भक्का विशेष गरी जाडो मौसममा बिहान खाजाको रुपमा खाइन्छ । रासस
Comment
Liked by: