जातीय विभेदमा वडाध्यक्षलाई चार महिना जेल सजाय उच्चबाट पनि सदर
barnanmedia.com
. २ घण्टा अघि
जातीय विभेदमा वडाध्यक्षलाई चार महिना जेल सजाय गर्ने जिल्ला अदालतको फैसलालाई उच्च अदालत, पोखराले पनि सदर गरेको छ। पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालतले सुनाएको जेल ...
Comment
Liked by: