याक चौरीपालक किसानलाई रेनकोट वितरण
deshsanchar.com
. २ घण्टा अघि
मुस्ताङ – याक चौरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ। मुस्ताङको थासाङ गाउँपालिकामा याक चौरी पालन गर्ने २६ घरधुरी किसानलाई कृृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरिएको हो।
Comment
Liked by: