अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्रता दिएका छन्। बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले आउँदो शनिबार र आइतबारदेखि ...
Comment
Liked by: