भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु
ratopati.com
. १ घण्टा अघि
बागलुङ । भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो । आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो ३ः०० बजेतिर लडेर ब...
Comment
Liked by: