याक चौँरीपालक किसानलाई रेनकोट वितरण
ratopati.com
. २ घण्टा अघि
मुस्ताङ । याक चौँरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौँरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरिएको हो । ...
Comment
Liked by: