बिक्री हुन थाल्यो तम्घासमा फोहोर
baahrakhari.com
. २ घण्टा अघि
तम्घास (गुल्मी) । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैंकलाई बिक्री गर्न थालेको हो । ...
Comment
Liked by: