बिक्री हुन थाल्यो तम्घासको फोहोर, किलोको कति ?
shilapatra.com
. २ घण्टा अघि
गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्ल...
Comment
Liked by: