यी स्थानमा आज ‘तातो दिन’ र ‘तातो हावाको लहर’को पूर्वानुमान
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार (वैशाख १९) तराई भू...
सम्बन्धित विषयहरू
Comment
Liked by: