भिरबाट लडेर ७ वर्षीया बालिकाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
बागलुङमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो। बालिका आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो लडेकी हुन्। ...
Comment
Liked by: