लेखनाथ–दमौली प्रसारण लाइनको काम तीव्र
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र रूपमा अघि बढाएको छ । जर्मनी सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्त पोषित यस परियोजना...
Comment
Liked by: