छिमेक लघुवित्तको ६९ हजार कित्ता सस्थापक सेयर लिलामीमा
arthasansar.com
. २ घण्टा अघि
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले सबैले किन्न पाउने गरी सेयर लिलामीमा राखेको हो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिए...
Comment
Liked by: