खप्तड छेडेदह- ६ का अध्यक्ष विष्टको निधन
deshsanchar.com
. २ घण्टा अघि
बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिका- ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ ।
Comment
Liked by: