पश्चिम बंगालमा विधानसभा चुनाव, पहिलो चरणको मतदान सुरू
setopati.com
. २ घण्टा अघि
भारतको पश्चिम बंगाल विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ। यस चरणमा कुल १५२ सिटका लागि १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा छन्। राज्यको कुल २९४ सिटमध्ये आधाभन्दा...
Comment
Liked by: