शेखर गोल्छालाई पक्राउ गर्न भैरहवामा प्रहरी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्न नेपाल प्रहरीको टोली भैरहवा पुगेको छ। सम्भवत: आजै उनलाई पक्राउ गर्ने प्रहरीको उच्च स्रोतले जनाएको छ। Follow @nagarik_news
Comment
Liked by: