गल्छी गाउँपालिकाले जित्यो धादिङ क्रिकेट लिगको उपाधि
onlinekhabar.com
. २ घण्टा अघि
१० वैशाख, काठमाडौं । गल्छी गाउँपालिकाले धादिङ क्रिकेट लिग २०२६ को उपाधि जितेको छ । फाइनलमा गल्छी गाउँपालिकाले धुनिबेसी नगरपालिकालाई ७ विकेटले हराउँदै उपाधि जित्यो । टस जितेर पहिले ब्याटिङ गरेको धु...
Comment
Liked by: