सुनचाँदीको भाउ पुनः घट्यो
newsofnepal.com
. ३ घण्टा अघि
काठमाडौं । काठमाडौंमा बिहीबार सुनचाँदीको भाउ फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो...
Comment
Liked by: