काठमाडौंको वायु ‘अति अस्वस्थकर’, विश्व प्रदूषण सूचीको दोस्रो स्थानमा
ajakoartha.com
. ३ घण्टा अघि
काठमाडौं– राजधानी काठमाडौंको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। शुक्रबार बिहान ११ बजेको मापनअनुसार वायुको गुणस्तर सूचक (एक्यूआई) २१६ पुगेको छ, जुन जनस्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ श्रेणीमा पर्दछ।...
Comment
Liked by: