अवरुद्ध शल्यक्रिया सेवा १० दिनपछि सुचारु
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्ला अस्पताल सल्यानमा बन्द रहेको शल्यक्रिया सेवा करिब १० दिनपछि पुनः सञ्चालनमा आएको छ। विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेदेखि रोकिएको सेवा मंगलबारबाट सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले...
Comment
Liked by: