संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो ।
Comment
Liked by: