कास्की प्रहरीको रातभर १० घण्टे स्वीप अप्रेसन, १२२ जना प्रकाउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । कास्की प्रहरीले रातभर १० घण्टा स्वीप अप्रेसन चलाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले १० घण्टा चलाएको स्वीप अप्रेसनमा १२२ जनालाई पक्राउ गरेको छ । कास्कीमा लागू औषध बिक्री बितरण गर्ने...
Comment
Liked by: