आज पनि घट्यो सुनचाँदीको मूल्य
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो ।
Comment
Liked by: