प्रिमियर लिग : सिटी शीर्षस्थानमा
gorkhapatraonline.com
. २ घण्टा अघि
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई १–० गोलले हरायो । हारसँगै बर्नली रेलिगेसनमा परेको छ । घरेलु मैदानमा बर्नलीलाई हराउन सिटीका...
Comment
Liked by: