लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।
Comment
Liked by: