गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।
Comment
Liked by: