इजरायल र लेबनानबीच वासिङ्टनमा आज दोस्रो चरणको वार्ता हुँदै
annapurnapost.com
. १ घण्टा अघि
वासिङ्टन : अमेरिकाको राजधानी वासिङ्टनमा इजरायल र लेबनानबीच आज अर्थात् बिहीबार दोस्रो चरणको वार्ता हुने भएको छ। यस वार्तामा हाल कायम रहेको १० दिने युद्धविरामको अवधि बढाउने विषयमा छलफल हुनेछ। लेबनान...
Comment
Liked by: