ग्रेटर अस्टिन नेपाली सोसाइटीको निर्वाचन मे २४ मा, पदम ठकुरी नेतृत्वको प्यानल पनि चुनावी मैदानमा
news24nepal.tv
. १ घण्टा अघि
काठमाडौं । ग्रेटर अस्टिन नेपाली सोसाइटीको नयाँ कार्यसमिति चयनका लागि आगामी यही मे २४ मा निर्वाचन हुँदैछ । म्यान्स सेन्टरमा हुने चुनावमा पदम ठकुरी नेतृत्वको प्यानल पनि निर्वाचनको मैदानमा उत्रिँदैछ ।...
Comment
Liked by: