युवा अभियन्ताको नाममा जुम्लामा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै कारबाही माग
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूमाथि भएको अभद्र व्यवहार र त्यसलाई सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक प्रचारप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाए...
Comment
Liked by: