छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता
kendrabindu.com
. १ घण्टा अघि
कर्णाली । गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा पहुँच सहज बनाउन मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ । दुई करोड २२ लाख २२ हजार रुपैयाँ...
Comment
Liked by: