सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन
nepallive.com
. १ घण्टा अघि
काठमाडौँ- सरकारले विभिन्न सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको समग्र अवस्थाबारे अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद...
Comment
Liked by: